संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी छ: नेता सिटौला

काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौँमा गणेशमान सिंहको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै

Source : https://www.ratopati.com/story/456572/in-depth-review-of-years-after-promulgation-of-constitution-needed-leader-sitaula