संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल शुरू भइसक्याे : सभामुख घिमिरे

काठमाण्डाै – सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल शुरू भइसकेको जानकारी दिनुभएको छ । माेरङकाे विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारी आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनका लागि कानून अभाव रहेको पनि बताउनुभयो । सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संव...

Source : https://ujyaaloonline.com/story/106943/2024/9/23/about-the-initiative-of-constitutional-amendment



Related Posts