सडक दुर्घटना नरोकिएपछि गृहले बोलायो सर्वपक्षीय बैठक
काठमाडौँ । एकपछि अर्को सडक दुर्घटना हुन थालेपछि गृह मन्त्रालयले सरोकारवाला पक्षलाईलाई छलफलका लागि बोलाएको छ । प्रतिकुल मौसम नभएको र सडकको अवस्था सामान्य हुँदा पनि एकपछि अर्को दुर्घटना भएपछि न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका