सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र
काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले विसं २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
Source : https://www.ratopati.com/story/456255/campaign-to-make-roads-child-free-intensified