सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ
काठमाडौँ । काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष भीम कुमारी तामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए
Source : https://www.ratopati.com/story/455410/pakrau-president-of-the-ark-savings-and-loan-cooperative