सरकारबाट हट्दा पनि हामी जिते जसरी हट्यौँ, अरू हारे जसरी सरकारमा गए : अध्यक्ष प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र सरकारबाट हट्दा पनि जिते जसरी हटेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रको सहिद प्रतिष्ठानको १५ औँ साधारण सभामा बोल्दै प्रचण्डले अहिले सरकारमा जानेहरू हारे

Source : https://www.ratopati.com/story/448448/even-after-being-removed-from-the-government-we-went-to-the-government-like-we-won-others-went-to-the-government-like-we-lost-chairman-prachanda