सर्लाहीमा पोखरीमा डुबेको कार सशस्त्रले निकाल्यो
काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित मियाखोरमा डुबेको कार सशस्त्र प्रहरीका गोताखोरले निकालेका छन् । पोखरीबाट लु.२ च ६७५८ नम्बरको कार निकालिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनले भने,
Source : https://www.ratopati.com/story/455890/armed-forces-pull-out-car-submerged-in-pond-in-sarlahi