सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित
काठमाडौं। सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदित भएको हो। प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको थियो। बैठकमा प्रस्तावित न्यायाधीशद्वय कार्ययोजना पेश गरेका थिए । त्यसपश्चात समितिले सर्वसम्मत रुपमा उनीहरुलाई सर्वासम्मत रुपमा न्यायाधीशद्वयलाई सर्वोच्चको […]