सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न हुँदैन : राष्ट्रपति पौडेल
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले देशको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताउनुभएको छ । आज काठमाण्डौमा गणेशमान सिंहको ११०औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा देशको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताउनु भयो । उहाँले मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव...
Source : https://ujyaaloonline.com/story/108645/2024/11/9/it-is-necessary-to-remove-the-discrepancy-