साहित्यको जक्सनमा होमोसेक्सुअल ज्याक्सन हाइट

न्युयोर्क घुमेर आएकी मेरी अर्धाङ्गिनी सुशीलाले भनेकी थिइन्, ‘बुझ्नु भो, ज्याक्सन हाइट पुग्दा त ठ्याक्कै नेपाल जस्तो लाग्यो।’ मैले पनि सुनेको नाम हो ज्याक्सन हाइट। महेश विक्रम शाहको एउटा कथा यसै ज्याक्सन हाइटको जिन्दगीको पेरिफेरिमा बुनिएको पढेको थिएँ कुनै बेला। त्यस कारण मेरो सपनाको गन्तव्यमा सुसुप्त नै भए पनि ज्याक्सन हाइट परेकै थियो। अमेरिकामा कोरोना […]

Source : https://www.dcnepal.com/2024/11/609020/