सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको सम्झौता, लगानी र व्यापार सहजीकरण गर्ने

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष

Source : https://arthadabali.com/2024/10/20/66532