सिद्धार्थनगर मेयर कपको उपाधि वडा नम्बर ३ ले जित्याे

भैरहवा । सिद्धार्थनगर मेयर कप क्रिकेट प्रतियोगिताको उापधि वडा नम्बर ३ ले जितेको छ। सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा वडा नम्बर १ को टिमलाई पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो। भैरहवास्थित सिद्धार्थ रंगशालामा आइतबार भएको फाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई ६ विकेट […]

Source : https://www.dcnepal.com/2024/04/566131/