सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

वीरगन्ज । मधेस प्रदेश सरकारले सिमलताल बस दुर्घटनाका मृतक परिवारलाई जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराएको छ । करिब तीन महिना पछि प्रदेश सरकारले सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका  परिवारलाई एक/एक लाख रुपैयाँको चेक हस्तान्तरण

Source : https://www.ratopati.com/story/451128/madhes-government-gives-rs--each-to-families-of-those-killed-in-simaltal-bus-accident