सिसापाङमामा नेपालको झण्डा फहराउँदा…

काठमाडौं। चीनको तिब्बतमा रहेको विश्वको १४औं अग्लो हिमाल सिसापाङमाकाे चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारे। उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराए। “धेरै विदेशीलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुशी छु”, पर्वतारोही दावा याङ्जुम शेर्पाले भने, “चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै […]

Source : https://www.dcnepal.com/2024/10/605062/