सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

काठमाडौं। काठमाडौं महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत महानगरपालिकाको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेशाका तालिमहरु सञ्चालन गरिरहेको छ। यीमध्ये वैशाख १२ गतेबाट सुरु भएको बगैँचे र माली तालिम एउटा पेशाअन्तर्गतको हो। यो १५ दिन अवधिको हो। माली तालिम लिन आएका प्रशिक्षार्थीले पैसा तिरेर तालिम लिन सक्ने अवस्था नहुँदा महानगरपालिकाले […]

Source : https://www.dcnepal.com/2024/05/568199/