सीसीपीले दियो बाढी पीडितलाई राहत
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले बाढी पीडितलाई राहत दिएको छ । सीसीपीले दिएको एक करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको राहत सामग्री शुक्रबार काठमाडौँ महानगरपालिका–१२ वडा कार्यालयको समन्वयमा बाढीबाट प्रभावितलाई वितरण गरिएको छ
Source : https://www.ratopati.com/story/451163/ccp-gives-relief-to-flood-victims