सुदूरपश्चिम प्रदेश: चालु आवको बजेटमा कृषि क्षेत्र प्राथमिकता

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ‘पर्यटन पूर्वाधार : समृद्ध प्रदेशको आधार’ भन्ने नारासहित पर्यटन पूर्वाधार विकासका योजनाहरूलाई समेटेको छ। आइतबार प्रदेशसभाले पारित गरेको सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रममा पर्यटन पूर्वाधार विकासका लागि संघ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन गुरुयोजना बमोजिम होटेल, लज, हिल स्टेसन, डाउन […]

Source : https://www.dcnepal.com/2024/09/600282/



Related Posts