सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
कैलाली । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी
Source : https://www.ratopati.com/story/452495/as-gold-prices-rise-the-fascination-for-jewelry-decreased