सुरक्षा घेरामा रविको भैरहवामा ९ घण्टा वयान, आज पनि जारी
मोहम्मद हबिब, भैरहवा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बहिरी कडा सुरक्षा घेराका बीच सरकारी वकिलको कार्यालय रुपन्देही लगि वयान लिइएको छ । मंगलबार पहिलो दिन प्रारम्भिक वयान भएको र दोस्रो दिन वयानलाई निरन्तरता दिनका लागि विहान सवा १० […]