स्थानीय तह उपनिर्वाचनमा सकारात्मक नजिता आउँछ : माओवादी केन्द्र

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा सकारात्मक नतिजा आउने दाबी गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय

Source : https://www.ratopati.com/story/458377/positive-victory-in-local-level-by-elections-maoist-center