स्रोत नखुलेको रकम अर्काकै बोके पनि सम्पत्ति शुद्धीकरणमा सजाय, सर्वोच्चको यस्तो छ फैसला

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको दायरालाई प्रस्ट पार्दै फैसला गरेको छ । सो फैसला अनुसार कसैले अर्काकै भए पनि स्रोत नखुलेको रकम बोकेको भएमा सजायको भागिदार हुने प्रस्ट पारेको छ । भारतीय

Source : https://www.ratopati.com/story/457646/punishment-for-money-laundering-even-if-undisclosed-money-is-borne-by-someone-else-says-supreme-court