स्वर्णलक्ष्मी सहकारीको बैंक खाताहरू रित्तै, शून्यदेखि ४ रुपैयाँसम्म मौज्दात
काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको नाममा १२ वटा बैंकमा खाता सञ्चालन गरेको भेटिएको छ । तर, ती खातामा रकम भने भेटिएन । खाताबाट योजनाबद्ध रूपमा रकम निकालेको प्रहरीको अनुसन्धान निष्कर्ष छ