हङकङ सिक्सेसमा इङ्ल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं। नेपालले हङकङ सिक्सेसमा विजयी शुरुवात गरेको छ। शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो। इङ्ल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका […]

Source : https://www.dcnepal.com/2024/11/608978/