ह्यासट्याग ग्रोविथ टिकटक मास्टरक्लास : टिकटकद्वारा साना व्यवसायहरूलाई सशक्त बनाउन कार्यशाला
काठमाडौँ / नेपालमा साना र मझौला व्यवसायलाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौँमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ। #GrowWithTikTok मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन