१४ वर्ष मुनिका बालबालिकाको निशुल्क क्यान्सर उपचार सुरू

काठमाडाैं। सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ। बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बाल क्यान्सर विरामीहरुको निशुल्क सेवा शुभारम्भ गरेका हुन्। यसअघि मन्त्री पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी मन्त्रीस्तरीय निर्णय गरेका थिए। निशुल्क स्वास्थ्य सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले सम्वन्धित क्यान्सर अस्पतालको […]

Source : https://www.dcnepal.com/2024/11/613152/