३२ वर्षअघि लिलामी भएको जग्गामाथि अदालतमा छोराले दाबी गरेपछि..
काठमाडौँ । सर्वाेच्च अदालतले बैंकद्वारा कुनै समय लिलामी भएको जग्गामा हकवालाले दाबी गर्न पाउने कि नपाउने भन्नेबारे व्याख्यासहित फैसला गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले बाबुको समयमा ऋण लिएर