३२औं वार्षिकोत्सवमा पहिरोले पुरिएको पीआईए मेमोरियल पार्क

काठमाडाैं। सेप्टेम्बर २८, १९९२ मा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को उडान पीके-२६८ काठमाडौंको दक्षिणी भागमा रहेको लेलेको भट्टेडाँडामा दुर्घटनाग्रस्त भएको थियो। कराचीबाट १६७ यात्रु बोकेर उडेको एयरबस ए ३०० मोडलको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो। यो दुर्घटनालाई नेपालको इतिहासकै सबैभन्दा घातक हवाई दुर्घटना मानिन्छ। केही समयपछि पाकिस्तान सरकारले मेमोरियल पार्क […]

Source : https://www.dcnepal.com/2024/11/611890/