३७ अंकले बढ्यो बजार, ७ अर्बको कारोबार

काठमाडौँ । आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ । २६५६ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले बढेर २७०१ बिन्दु छोएको थियो । उतारचढावका बिच सोमबार नेप्से २७०७ को बिन्दुसम्म

Source : https://www.ratopati.com/story/451638/market-up--points-turnover-of-rs--billion