८ वर्षदेखि अलपत्र बुटवलको सडक विस्तारमा फेरि ठेक्का सम्झौता

बुटवल । बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक ०७३ मा ठेक्का सम्झौता भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । तीन किलोमिटर सडक खण्ड ठेकेदारले आठ वर्षदेखि अलपत्र पारेपछि नयाँ ठेक्का लगाइएको छ । पुरानो

Source : https://www.ratopati.com/story/452493/butwal-road-expansion-contract-re-signed-for--years