‘गौतमबुद्ध विमानस्थल दीर्घकालिनरूपमा  सञ्चालन गरौँ’

बुटवल । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिइएको छ । ट्राभल व्यवसायीको साझा संस्था नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले लुम्बिनी प्रदेशको

Source : https://www.ratopati.com/story/457885/39let39s-operate-gautam-buddha-airport-in-the-long-term39