‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

पाँचथरको फालेलुङ गाउँपालिका३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उनका दुई छोरासहित १३

Source : https://arthadabali.com/2024/10/30/67039