‘विवादित’ कार्यक्रममा प्रधानमन्त्री जाने भएपछि एनआरएनएमा तरङ्ग

काठमाडौँ । एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकै समयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एउटा पक्षले साधारण सभा गरेर छाड्ने घोषणा गरेको छ । २०७८ चैतदेखि विवादमा फसेको एनआरएनएलाई मिलाउन भनेर परराष्ट्रले सर्वोच्च अदालतको

Source : https://www.ratopati.com/story/454515/nrna-reacts-to-pms-visit-to-controversial-programme