अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि अर्थ मन्त्रालयसँग छलफल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ । ऐन बनेको ६ वर्षपछि कार्यान्वयनमा लगिएको हो । त्यसका लागि शिक्षा मन्त्रालयले अनिवार्य तथा निःशुल्क

Source : https://www.ratopati.com/story/455398/discussion-with-ministry-of-finance-for-implementation-of-compulsory-and-free-education