काठमाण्डौ – रातो मच्छिन्द्रनाथको रथलाई हिजो लगनखेल पुर्‍याइएको छ । हिजो रथलाई टंगलबाट तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो । आज बेलुकी पञ्चबली पुजा हुँदैछ ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्‍याएपछि