काठमाडौं। कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरूलाई फोन लोन सुविधा ल्याएको छ । बैंकले मर्चेन्टहरूलाई बिना झन्झट मोबाइल बैंकिङ एप मार्फत नै दुई लाख रुपैयाँ सम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको हो ।
उ