अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन : प्रधानमन्त्री ओली
काठमाण्डौ – सत्तारूढ दल नेकपा एमालेले आज काठमाण्डौको दरबारमार्गमा जागरण सभा गरेको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार र ठगी सैह्य नहुने बताउनुभएको छ । उहाँले अपराध गर्नेलाई सरकारले अनुहार नहेर्ने बताउनुभयो । तथ्य र प्रमाणको आधारमा मात्रै बहस गर्नुपर्नेमा उहाँको जोड छ । अहिले अनेक फल्तु कुरा आइरहेका भन्दै अध्यक्ष ओलीले भन्नुभयो,‘कम्बोडियामा ३२ हजार करोड, स्वीस बैंकमा २१ हजार करोडका कुरा गर्नुको अर्थ छैन । तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो ...
Source : https://ujyaaloonline.com/story/109139/2024/11/22/government-does-not-look-who-commit-crime-pm-oli