अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम अनिवार्य गर्न किन सकिएन ?

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिममा आईरिस सिस्टम लागु गर्न सरकार असफल भएको छ । असोज २९ गतेदेखि अनिवार्य लागु हुने भन्दै वैदेशिक रोजगार विभागले असोज १५ गते सूचना जारी गरेको

Source : https://www.ratopati.com/story/453266/why-couldnt-the-iris-system-be-made-mandatory-for-orientation-training