आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच हो: साह
काठमाडौँ । नेकपा एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराधको रूपमा चित्रित गरेको भन्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन् । ‘शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्ने र आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच