आफ्ना नानीहरूको पढ्ने बानी विकास गर्न यस्तो गर्नुहोस्
काठमाडौँ । बालबालिकामा पढ्ने बानी बसाल्नु उनीहरुको मानसिक विकासका लागि निकै फाइदाजनक हुन्छ । उनीहरुको ज्ञान बढाउनुका साथै उनीहरुको सोच र व्यक्तित्वमा पनि यसले सकारात्मक प्रभाव पार्छ । दैनिक पढ्ने बानी बसाल्नुहोस् यदि तपाई
Source : https://www.ratopati.com/story/455113/do-this-to-develop-your-childrens-reading-habits