आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।  सो वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी यो कार्यक्रम सुरु गरेको हो ।

Source : https://www.ratopati.com/story/459709/mother39s-group-launched-pregnant-nutrition-nanglo-program