इरानमा इजरायलको आक्रमण सुरु, ठूलो क्षतिको आशंका

काठमाडौं । इजरायलको सेनाले इरानी सैन्य निशानामा ‘सटीक हमला’ गरिरहेको बताएको छ । इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै, इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ।’ आइडीएफका प्रवक्ता ड्यानियल हगारी भन्छन् – अक्टोबर ७, २०२३ पछि […]

Source : https://www.dcnepal.com/2024/10/607557/