ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आव्हान
काठमाडौँ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आव्हान गरेको छ । २०८१-१०-०३ गतेदेखि एक वर्षसम्मका लागि काठमाडौँबाट दक्षिण कोरियाको सिओलसम्म रोजगार अनुमति प्रणाली मार्फत