उत्तर र दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा 'लाउडस्पिकर' युद्ध चर्कियो

उत्तर र दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा 'लाउडस्पिकर' युद्ध बढ्दा राति सुत्नसमेत नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । सीमावारि र पारि बस्नेहरू दुई देशका सेनाहरूले चर्को कर्कश आवाज निकालेर बजाउने लाउडस्पिकरका कारण पीडित भएका हुन् । बीबीसीले गरेको स्थलगत रिपोर्टिङमा उत्तर र दक्षिण दुवै कोरियाका बासिन्दाले चर्को आवाजका कारण हैरान भएको बताएका छन् । केही महिनादेखि दुई कोरियाबीच बढेको सैन्य तनावसँगै सीमावर्ती क्षेत्रमा चर्को आवाज निकाल्ने क्रम पनि बढेको छ । केही समयअघि दक्षिण कोरियाली भू&n...

Source : https://ujyaaloonline.com/story/109320/2024/11/27/a-loudspeaker-war-rages-between-north-south-korea