उद्योगको विद्युत् काटेकोबारे निर्णय गर्न ऊर्जामन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा विद्युत् काटेकोबारे निर्णय गर्न ऊर्जामन्त्रीलाई निर्देशन दिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगमा बिजुली काटिएकोबारे ब्रिफिङ गरेका थिए । ऊर्जामन्त्रीको