उपनिर्वाचनको दिन सार्वजनिक बिदा दिइने

काठमाडौं । यही मंसिर १६ गते आइतबार उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ। आयोगले स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउनका लागि आयोगले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो। आयोगले मंसिर १६ मा मतदान हुने दिन […]

Source : https://www.dcnepal.com/2024/11/614162/