उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह : प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको टिप्पणी गरेका छन् ।  कीर्तिपुरमा माओवादीले आयोजना गरेको चुनावी सभालाई बिहीबार

Source : https://www.ratopati.com/story/459820/public-opinion-poll-for-and-against-by-election-corruption-prachanda