उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार, टोलीका प्रत्येक खेलाडीले तीन लाख
Source : https://www.ratopati.com/story/455379/government-to-give-rs--each-to-runners-up