एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौँ ।  नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट सोमबार पनि पेसी तोकिएको छ।  यसअघि पटक पटक पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको मुद्दा सोमबार

Source : https://www.ratopati.com/story/459253/uml-land-dispute-the-payment-was-fixed-on-monday-but-the-possibility-of-a-hearing-is-low