ओली सरकारको ९० दिन : एमालेबाहेक सबै दलको नकारात्मक ‘रेटिङ’
काठमाडौँ । संसद्मा पहिलो र दोस्रो स्थानमा रहेका मुख्य ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकार बनेको ३ महिना पुगेको छ । सय दिन पुग्नै लाग्दा सरकारको काम कारबाही सन्तोषजनक नरहेको कांग्रेसकै