काठमाडौँमा अब वर्षायाममा पनि मेलम्चीको पानी आउने व्यवस्था हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताएका छन् । सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य सुरु गरेर सरकारले वर्षायाममा मेलम्ची खानेपानी काठमाडौँ

Source : https://www.ratopati.com/story/453780/melamchi-water-will-be-supplied-to-kathmandu-during-rainy-season-minister-yadav